Budhathoki

Budhathoki (Nepali: बुढाथोकी) is a surname of the tagadhari Jharra Chhetri group of the Khas community of Nepal.

Budhathoki is also a surname of Magar caste of Nepal and is one of the main clans of magar tribes.

“i.e.” Notable person with the surname Nepali politician Bina Devi Budhathoki.

बुढा क्षेत्री नेपाल म बस्ने तागा धारी खस आर्य हुन् मुख्य बसोबास दैलेख सुर्खेत जाजरकोट कालिकोट सल्यान रुकुम (पश्चिम) गुल्मी काठमाडौं दाङ झापा लगायत देश भरी का बि भिन्न ठाँउ मा बसोबास गर्छन् सान्डिल्य गोत्र भयका दैलेख जोरेबाझ बसोबास गर्ने बुढा क्षेत्री हरु भारत को श्रीमोर बाट आयका आर्य राजपुत हुन् यिनिहरुको कुल देवता ‍‍‌ग्वाला हुन् यिनिहरु अन्य देवता मस्टो पनि मान्दछन त्यस् ठाँउ मा उनीहरुलाई जिमदार अथवा जिम्माल भन्छन्